१. यसरि बाँच कि, तिम्रो जीवन अरु कसैको लागि प्रेरणा बनोस् । २. यदि तिमीले सही काम गर्दैछौ भने केही कुरासंग पनि डराउँदै नडराऊ । ३. मान्छे आफूले के गर्ने भन्ने कुरामा दृढ रह्यो भने डर आफै भागेर जान्छ । ४. लक्ष्य बिनाको मानिस हराउँछ र उत्साह बिनाको मानिस मर्छ ।

४. हामी असफल हुन्छौं, जब हामीले प्रयास गर्दैनौं । ५. एकजना व्यक्तिमा मात्र पनि संसार परिवर्तन गरिदिन सक्ने सामर्थ्य हुन्छ। ६. हामी यहाँ यो संसारलाई अझै सुन्दर र सबै मानिसहरुको लागि स्वतन्त्रताको आभास दिलाउन जन्मिएका हौँ । ७. कुनै एक चिजमा दह्रो बनेर उभिनुपर्छ । होइन भने, तिमी जुनसुकै चिजमा पनि लड्न सक्छौ ।

८. हाम्रा प्रत्येक काम, विचारले अरु व्यक्तिहरुमा प्रभाव पार्छन् । ९. मैले आफूले प्रत्येक दिन हरसम्भव प्रयास गर्छु, त्यो भन्दा राम्रो दिनको आशामा बाँच्छु । १०. अन्याय सहनुभन्दा प्रतिकार गर्नु उचित हो । ११. म मानिसहरुले मलाई स्वतन्त्रताप्रेमी व्यक्तिको रुपमा चिनुन् भन्ने चाहन्छु । जसले गर्दा उनीहरु पनि स्वतन्त्र तरिकाले जिउने चाहना राखुन् ।