१. हरेक प्रश्नको जवाफ हामी आफैले दिनुपर्छ भन्ने छैन, केही प्रश्नको जवाफ त समय आफैले पनि दिन्छ । २. आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ । ३. कहा छ र दुनियाँ बिश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन । ४. लड्नु पर्दैन, सिर्फ लडिएको जस्तो गर्नुस । उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ ।

५. जब पीडा बुझ्नेले नै पीडा दिन थाल्छन् नि तब ठुलै पीडा हुदो रहेछ । ६. दुनियाँमा सोचे जस्तो न त मान्छे हुन्छ न त सोचे जस्तो जिन्दगी । ७. कुनै भर हुँदैन धन र मन को धन एकै छिन मा सकिन्छ मन छिन मा बद्लिनछ । ८. दुखाउ दुखाउ तिमी लाई त मज्जा मिल्दो हो आफू बसेको ठाउँ मा खेल्नलाई ।

९. समय सगै बद्लियो त्यो मान्छे पनि जस्लाइ म पहिले को जस्तो नै देख्ना चाहन्थे । १०. जब सम्म म बाचेको हुन्छु तब सम्म तिमी म शीत हसेर बोल ल म मरे पछी त तिमी लाई कहिले भन्दिन म शीत बोल । ११. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

१२. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ । १३. न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ । १४. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

१५. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ । १६. मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ । १७. एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ । १८. सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच । १९. चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ । २०. कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।