१. साचो प्रेम गर्ने हरु नै यो दुनियाँमा सबैभन्दा छिटो छुटिन्छन । २. मन दुखाउने हरु संग गुनासो गर्नु भन्दा तिनिहरु संग सधैको लागी टाढा रहनु एकदम बेस । ३. आफ्नै मुटु त गद्दार हुन्छ भने यहा तिम्रो मायाको के भरोसा । ४. मुस्कुराउन पनि भाग्यले नै दिनुपर्ने रैछ, होइन भने त हास्दा पनि आशु झर्दोरैछ ।

५. समय बिते संगै म केही बद्लिए होला तर समय बित्दै जादा तिमी पनि त पहिले जस्तो थिएनौ नि । ६. यस्ता कति घाउ छन जिन्दगीमा जो कहिल्यै निको हुदैनन, त्यसमा पनि तिमिले जाबो एउटा चोट दिदा के भो र त्यो पनि सही दिउला । ७. धेरै बुझे जिन्दगीलाइ तर मान्छेको मनलाइ भने कहिल्यै बुझ्न सकिन । ८. सोच्न गारो होला तर बिश्वास त गर्नैपर्छ जब धोका आफ्नैले दिन्छन ।

९. प्रेमले दिने भनेको त केवल आशु मात्र हो खुशी त भाग्यले दिन्छ। १०. रमाउन लाइ त पुरै जिन्दगी छ बस तिमि खुशी हुन सिक । ११. आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ । १२. कहा छ र दुनियाँ बिश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन ।

१३. लड्नु पर्दैन, सिर्फ लडिएको जस्तो गर्नुस । उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ । १४. समय सगै बद्लियो त्यो मान्छे पनि जस्लाइ म पहिले को जस्तो नै देख्ना चाहन्थे । १५. जब सम्म म बाचेको हुन्छु तब सम्म तिमी म शीत हसेर बोल ल म मरे पछी त तिमी लाई कहिले भन्दिन म शीत बोल ।

१६. हरेक प्रश्नको जवाफ हामी आफैले दिनुपर्छ भन्ने छैन, केही प्रश्नको जवाफ त समय आफैले पनि दिन्छ । १७. जब पीडा बुझ्नेले नै पीडा दिन थाल्छन् नि तब ठुलै पीडा हुदो रहेछ । १८. दुनियाँमा सोचे जस्तो न त मान्छे हुन्छ न त सोचे जस्तो जिन्दगी । १९. कुनै भर हुँदैन धन र मन को धन एकै छिन मा सकिन्छ मन छिन मा बद्लिनछ । २०. दुखाउ दुखाउ तिमी लाई त मज्जा मिल्दो हो आफू बसेको ठाउँ मा खेल्नलाई ।